मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

म्याङलुङ नगरपालिका दाहाल गाउँमा नमुना पेट्रोल पम्प संचालनमा

पूर्वी प्रेस 77+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

तेह्रथुमको म्याङलुङ नगरपालिका १ दाहाल गाउँमा गुराँस भ्याली आयल ट्रेडर्स प्रालिले नमूना पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ।

पाचँ करोड रूपैयाँको लगानीमा निर्माण गरिएको पम्पको सोमबार म्याङलुङ नगरपालिका नगरप्रमुख संजयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो । पम्मको उद्घाटन गर्दै नगरभित्र पुन: पम्प खोलिनुले प्रतिस्पदा भई सस्तो र सुलव तरिकाबाट उपभोक्ताले डिजेल पेट्रोल पाउनेमा विश्वस्त रहेको नगरप्रमुख तुम्बाहाम्फेले बताउनु भयो ।

पम्पमा ७२ हजार लिटर तेल अटाउने चारवटा भूमिगत ट्यांकी रहेको संचालक विजय शाहले बताउनु भयो । पम्पमा २४–२४ हजार लिटर क्षमताका दुईवटा डिजेल ट्यांकी र १२–१२ हजार लिटर क्षमताका दुईवटा पेट्रोल ट्यांक छन् ।

इन्धन ढुवानी गर्ने ट्यांकर समेत ट्रेडर्सको आफ्नै भएकोले उपभोक्ताले सही परिमाण र गुणस्तरीय तेल जस्तो सुकै अवस्थामा पनि सहज रुपले  पाउने संचालक शाहले बताउनु भयो।

पम्पबाट दैनिक १० हजार लिटर डिजेल र ५ हजार लिटर पेट्रोल बिक्री हुने अनुमान गरिएको छ। पम्पमा चारवटा डिस्पेन्सर र ८ वटा नोजल छन् । एक पटकमा  चारचार गरी ८ वटा सवारी साधनमा डिजेल पेट्रोल भर्न सकिने प्रालिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार