मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

कार्कीको नेतृत्वमा ३७ सदस्यीय कमिटी चयन
अनेम संघ तेह्रथुमको अध्यक्षमा लक्ष्मी कार्की चयन

पूर्वी प्रेस 77+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

तेह्रथुम । नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ तेह्रथुमको अध्यक्षमा लक्ष्मी कार्की चयन भएकी छिन् ।

शनिबार देखि एमाले पार्टी कार्यालय म्याङलुङ तेह्रथुममा भएको अखिल नेपाल महिला संघ तेह्रथुमको आठौं जिल्ला अधिवेशनले कार्कीको नेतृत्वमा ३७ सदस्यीय  कमिटी सर्वसम्मत चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा तुसला सिलवाल र राधिका मते सचिवमा तारा संग्रौला सहसचिवमा सकुन्तला सापकोटा र कोषाध्यक्षमा लक्ष्मी कार्की मगर चयन भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार