मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

धनकुटाको कुवापानीमा बस र ट्याङ्कर आपसमा ठोकिए, १२ जना घाइते एकको अवस्था गम्भिर

पूर्वी प्रेस 77+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

धनकुटा नगरपालिका-१ सुकेपोखरीमा आज बस र ट्याङ्कर ठोकिदा १२ जना घाइते भएका छन् ।

धरानबाट संखुवासभाको आँखीभुई तर्फ आउदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिशाबाट ईटहरी तर्फ जादै गरेको को १ च १५३१ नम्बरको दुध बोकेको ट्याङ्कर बिहान ११:३० मा ठोक्किएका हुन् घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाईते एक जनाको अवस्था गम्भिर रहेको धनकुटा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार