मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

तेह्रथुमको लालीगुराँस– १ मा यात्रुबाहक बस दुर्घटनाः १४ जना घाइते

पूर्वी प्रेस 77+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

तेह्रथुम, साउन १७ — तेह्रथुमको लालीगुराँस नगरपालिका–१ मा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परेका ५ जनालाई  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र ९ जना घाइतेलाई बसन्तपुर अस्पतालबाट  सामान्य गराई घर फर्काइएको छ ।

संखुवासभाको धर्मदेबी नगरपालिका– ९ मुलगाउँबाट झापा दमकतर्फ जाँदै गरेको बा २ ख ७२४४ नम्बरको बस आज बिहान अनियन्त्रित भई लालीगुराँस–१ स्थित सडकबाट चिप्लिएर खसेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक जसबहादुर लिम्बूले बताउनु भयो ।  सवारी धनि समेत रहेका बस चालक खेम महत सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार