मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

तेह्रथुममा खुकुरी प्रहार गरी छोराले आमाको हत्या गरे

पूर्वी प्रेस 77+ समाचार ( )
२० आश्विन २०८१, बिहीबार

२० असार/ तेह्रथुमको लालीगराँस नगरपालिका वडा नं. ८ सोल्मामा खुकुरी प्रहार गरी आफ्नै छोराले आमाको हत्या गरेका छन् । विहिवार दिउँसो २ वजे तिर २३ वर्षीय छोरा दिपक नेपालीले ६० वर्षीय आमा तिलमाया नेपालीको खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले बताउनु भयो ।

आमाको हत्या गरी गाउँमा आमाको हत्या गरे भन्दै हिडेका अभियुक्तलार्ई छिमेकीले समाती प्रहरीलाई खवर गरेका थिए । सामान्य घरायसी विवादमा आमाको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय वासीका अनुसार फरार अभियुक्त माईला छोरा हुन ।

निज अभियुक्तलाई नियन्त्रणमा लिएको र मृतकको शवलाई घट्ना स्थल तथा लास मुचुल्का गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुम लाने तयारी भईरको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार