मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान

पूर्वी प्रेस 77+ समाचार ( )
२६ आश्विन २०८३, शुक्रबार

काठमाडौं। फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकपमा नयाँ कीर्तिमान बनाएका छन्। उनले विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने तथा २० गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

उत्तर अमेरिकामा जारी विश्वकपमा मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलमा गोल र असिस्ट गर्दै एमबाप्पेले विश्वकपमा आफ्नो गोल संख्या २० पुर्‍याएका हुन्।

२७ वर्षमै २० गोल पूरा गरेका एमबाप्पेले यो उपलब्धि केवल २० खेलमा हासिल गरे। यसअघि लियोनल मेसीले ३० खेल खेलेर विश्वकपमा २० गोल पूरा गरेका थिए। एमबाप्पे विश्वकपको नकआउट चरणमा पनि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले नकआउट चरणमा १२ गोल गरिसकेका छन्।

तीन संस्करण मात्रै विश्वकप खेलेका एमबाप्पेले एकपटक उपाधि जितिसकेका छन् भने २०२२ को विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए। जारी विश्वकपमा पनि उनी र अर्जेन्टिनाका कप्तान लियोनल मेसीबीच सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धा चलिरहेको छ।विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा मेसी २१ गोलसहित शीर्ष स्थानमा छन् भने एम

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार