मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

तेह्रथुममा कसुरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न

पूर्वी प्रेस 77+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

तेह्रथुम /जिल्ला प्रशासन कार्यालय तेह्रथुममा कसुरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायहरुसंग एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण आज सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सह आयोजनामा सम्पन्न भएको अन्तरक्रिया तथा अभिमुखीकरणमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको परिचय, उद्देश्यहरु, विभागको काम कर्तव्य अधिकार, विभागको संगठन संरचना, सम्बन्धित ‌ऐन नियम तथा कार्यविधिहरु, अनुसन्धान अधिकारीको भुमिका, जिल्ला प्रशासन कार्यालयको भुमिका, सम्पत्ति वा साधनको मुल्यांकन, सम्पत्ति वा साधनको व्यवस्थापन गर्दा अवलम्बन गर्न सकिने उपायाहरु, लिलाम बिक्री सम्बन्धी व्यवस्था, मुल्यांकन समिति बाधा विरोध र विशेष व्यवस्था लगायतका विषयमा छलफल भएको कार्यक्रममा अध्यक्ष तथा निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम लिम्वुले बताउनु भयो ।

जिल्ला स्थित सरोकारवाला निकायका प्रमुखहरुको उपस्थिती रहेको अन्तरक्रिया तथा अभिकुखीकरणमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग प्रमुख उपसचिव राजिव पौडेलले सहजीकरण गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार