मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

तेह्रथुममा २९ प्रतिशत मत खस्यो ।

पूर्वी प्रेस 77+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

तेह्रथुम । तेह्रथुममा अहिले सम्म २९ प्रतिशत मत खसेको छ । दिउसो वजे सम्ममा जिल्लाका सवै मतदान स्थल र केन्द्र बाट महिला १० हजार ९८ र पुरुष १० हजार सय ३० गरी २० हजार सय २८ मतदाताले मतदान गरेको मुख्य निर्वँचन अधिकृत दिलकुमार र्देवाले जानकारी दिनुभयो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ५६ मतदान स्थल, ९३ मतदान केन्द्र र जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्रको रुपमा तोकीएको छ । ७३ हजार १ सय ३७ मतदाता रहेको तेह्रथुमका सबै मतदान स्थल र केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार