मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकालको अग्रता कायमै

पूर्वी प्रेस 77+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

तेह्रथुम । पछिल्लो मत गणना परिणाम अनु्‌सार तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अग्रता कायमै राखेका छन् । ढकालले ३ हजार ५ सय १७ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुव्वाले ३ हजार ४ सय २२ मत प्राप्त गरी एमालेका उम्मेदवार ढकाललाई पछ्याईरहेका छन् । ढकाल सुव्वा भन्दा ९५ मत अन्तरले अगाडी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्वुले १ हजार ५ सय ३० र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्वुले २ सय ६६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार