मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

शरीरमा आगो लगाएका गणेश नेपाली बच्न सकेनन्

पूर्वी प्रेस 77+ समाचार ( )
२६ आश्विन २०८३, शुक्रबार

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर बाहिर बिहीबार आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पतालका अनुसार गम्भीर रूपमा जलेका नेपालीको शुक्रबार बिहान ११:२० बजे उपचारकै क्रममा मृत्यु भएको हो।

प्रारम्भिक जानकारीअनुसार काठमाडौं महानगरपालिकाले उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि उनी आक्रोशित बनेका थिए। त्यसलगत्तै उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि उनलाई वीर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार