मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

जवरजस्ती करणीको आरोपमा तेह्रथुमका एक युवा पक्राउ

पूर्वी प्रेस 77+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

तेह्रथुम । म्याङलुङ नगरपालिका  ५ का ३४ वर्षिया दिलकुमार थेगुवालाई जवरजस्ती करणी अभियोगमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमले पक्राउ गरेको छ ।

चैत्र ४ गते बेलुका जवरजस्ती गर्न खोजेको भन्दै पीडित युवतीले मंगलवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछी उनलाई जिरिखिम्ती बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरिक्षक तेज प्रसाद भट्टराईले बताए ।

आरोपी थेगुवालाई बुधबार अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडी बढाउने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार