मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

यश कुमारले ल्याए म्युजिकल फिल्म 'तिमी छौं र त'
कार्यक्रममा गायक यश कुमारले यो गीतमा ब्राह्मण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल फिल्म निर्माण गरेको बताए।

पूर्वी प्रेस 77+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको 'तिमी छौं र त' बोलको गीत सार्वजनिक भएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै म्युजिकल फिल्म भनिएको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडिओमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानीलगायत कलाकारको अभिनय छ। 

कार्यक्रममा गायक यश कुमारले यो गीतमा ब्राह्मण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल फिल्म निर्माण गरेको बताए। 

दिनेश पराजुलीले छायांकन गरेको म्युजिकल फिल्मलाई विकाश धमलाले सम्पादन गरेका छन्। यसलाई विज्ञान राईले निर्देशन गरेका हुन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार